लकडाउन खुले संगै घुम्ने नजिकको गन्तब्य

Divider Image

कोरोनाको कहर र लामो लकडाउन खुले सँगै कतै घुम्ने रहर छ तर टाढा जान अप्ठ्यारो लागिरहेको छ भने, काठमाडौँ बाट नजिकै धुलिखेलमा शान्त अनि रमणिय बाताबरणमा रहेको Gaia Holiday Home यहाँहरुलाई हार्दिक स्वागत गर्दछ |

Holiday after lock down

विशेष अफर

बेड एंड ब्रेकफास्ट –
सिंगल (स्ट्याण्डर्ड/ डिलक्स) २५०० / ३५०० रुपैँया मात्र |
डबल (स्ट्याण्डर्ड/ डिलक्स) ३००० / ४००० रुपैँया मात्र |
ट्रिपल/परिवार (स्ट्याण्डर्ड/ डिलक्स) ३५०० /४५०० रुपैँया मात्र |

  • पर्याप्त मात्रामा ठाउँ / बगैंचा भयको, सामाजिक दुरी कायम राख्न सकिने |
  • सुरक्षाका सबै उपायहरु अवलम्बन गरियको, तापक्रम मापन गरेर मात्र इन्ट्री गरिने |
  • सम्पूर्ण कोठाहरु पूर्ण सुरक्षित रुपमा सफा गरिने |
  • आफ्नै गार्डेनको सलाद यवम् तरकारी, होममेड ब्रेड लगायत अर्ग्यानिक खानपानमा बिशेष जोड |
  • अनुरोधमा आउन-जान गाडीको व्यबस्था गर्न सकिने |

 

सिधा सम्पर्क
०११-४९०८५५, ४९१४५४ गणेश/अशोक
९८५१२-३०४४८ हरी

Want to Book?

Divider Image

Booking also available on

Divider Image
© 2020, Gaia Holiday Home - All Rights Reserved.    -    Design: Nepal Media